Home Uncategorized विश्वकप क्रीकेटमा भारतको लगातार चौथो जित, कोहलिले पूरा गरे करियरको ४८ औ...

विश्वकप क्रीकेटमा भारतको लगातार चौथो जित, कोहलिले पूरा गरे करियरको ४८ औ शतक

वीरगन्ज, कार्तिक  २ // एकदिवसीय क्रीकेट विश्वकप टुर्नामेन्ट्मा भारतले बङ्लादेशलाइ  ७ विकेटले पराजित गरेको छ । भारतको लागि घरेलु मैदान पुनेमा आज भएको प्रतियोगितामा बाङ्लादेशले भारतलाई २५७ रनको लक्ष्य दिएको थियो ।जवाफी ब्याटिङ गरेको भारतले ४१ ओभरमा ३ विकेट मात्रै खर्चेर जित हासिल गर्न सफल भएको छ । आजको खेलमा भारतका किङ्ग कोहलिको नामले चिनिने बिराट कोहलिले अविजित १०३ रनको शानदार पारी खेलेर टिमलाई जित मात्रै दिलाएनन कि आफ्नो क्यारिअरको ४८ औ शतक पूरा गर्दै सन्सारमै सबै भन्दा बढी एकदिवसीय शतकको रेकर्ड आफ्नो नाममा दर्ज गराएका सचिन तेन्दुलकर भन्दा एक शतक मात्रै पछि रहेका छन ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments