वीरगञ्ज, कार्तिक १०
भोली कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीले जनाएको छ ।