Home समाचार बारामा गोली चल्यो, विद्यालय सञ्चालक स्वर्णकार चिन्ताजनक अवस्थामा

बारामा गोली चल्यो, विद्यालय सञ्चालक स्वर्णकार चिन्ताजनक अवस्थामा

राजु चौरसिया // बारा कार्तिक १३
अज्ञात समूहले बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ । कलैया स्थित बालएकता बोर्डिंग स्कूलका सञ्चालक कलैया–६ निवासी रुपेश स्वर्णकारमाथि आज सोमबार दिउँसो २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

बाल एकता बोर्डिङ स्कुल नजिकैको मदर्सा टोलमा अज्ञात समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेको छ ।गोली प्रहार भएपछि घाईते स्वर्णकारलाई उपचारका लागि एलएस न्यूरो अस्पताल नौतन बहुअरीमा लगिएको प्रहरीले जनाएको छ । स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको तथा हाल उनको अवस्था चिन्ताजनक रहेको छ अस्पताल स्रोतले जनाएको छ । घट्ना पश्चात घट्ना स्थलमा प्रहरी परिचालन गरिएको तथा घट्नाको अनुसन्धान र घट्नामा सँलग्न व्यक्तिहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गोली चलेपछि मदर्साटोलको जनजीवन त्रसित भएको सर्वसाधारणहरुले बताएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments