Home समाचार प्रेम प्रसँगले लियो सर्राफको ज्यान, हत्याको आशंकामा ७ जना पक्राउ

प्रेम प्रसँगले लियो सर्राफको ज्यान, हत्याको आशंकामा ७ जना पक्राउ

 

राजु // चौरसिया बारा कार्तिक – १४
बाल एकता मावि कलैयाका सञ्चालक रुपेश सर्राफको हत्यामा उनकै प्रेमिकाको संलग्नता रहेको देखिएको छ ।
घट्नालगतै जिल्ला प्रहरी कार्यालय बाराको गहन अनुसन्धानबाट यो रहस्योद्घाटन भएको हो । घट्नामा सँलग्न रहेको आशंकामा प्रहरीले सर्राफको प्रेमिका सहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।
विवाहित सर्राफको एक छोरा र एक छोरी रहेपनि विगत लामो समयदेखि ति महिला सँग सम्बन्धमा रहेका थिए । सर्राफको प्रेमिका भनिएकि ति महिलाको अर्कोपनि एक जना पुरुष सँग सम्बन्ध रहेको र ति पुरुषले पटकपटक सर्राफलाई ति महिला सँगको सम्बन्धलाई तोड्ने चेतावनी दिँदै आएको भएपनि सर्राफले यसबारे घरपरिवारमा पनि कसै सँग केही नबताएको र महिला सँगको सम्बन्ध तोड्न नमानेपछि यो घट्नाको योजना बनाएको अनुमान गरिएको छ ।
यस अघिपनि स्थानिय एक होटलमा सर्राफमाथि हत्याको प्रयास गरिएको भएपनि सर्राफ उम्किन सफल भएका थिए र । सर्राफ सो घट्नाको बारेमा पनि घरपरिवारमा नबताएको र दोस्रो पटकको प्रयासमा सर्राफको हत्या गर्न अभियुक्तहरु सफल भएको बताईएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments