Home अपराध विद्यालय सञ्चालक स्वर्णकारको हत्यामा सँलग्नहरु बारा प्रहरीद्धारा सार्वजनिक

विद्यालय सञ्चालक स्वर्णकारको हत्यामा सँलग्नहरु बारा प्रहरीद्धारा सार्वजनिक

राजु चौरसिया // कलैया, कार्तिक १५
बाराका निजि विद्यालय सञ्चालक रुपेश स्वर्णकारको हत्यामा सँलग्नहरुलाई बारा प्रहरीले आज बुधवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले गरेको पत्रकार सम्मेलनमा बालएकता स्कुलका सञ्चालक स्वर्णकारको हत्यामा सँलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये ५ जनालाई मात्र प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुमा हत्यामा प्रत्यक्ष सँलग्न रहेका राधा गुप्ता, चन्दन यादव, अभिनफ कुमार सिँह, जमिल अख्तर र रियाज अन्सारी गरि ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्येका राधा गुप्ताकी प्रेमी रहेका मनोज गुप्ताले आफ्नो प्रेमिका सँग अनैतिक सम्बन्ध राख्दा मनोज गुप्ताकै सँलग्नतामा सर्राफको हत्या गरिएको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।
राधा गुप्ता विगत ३ वर्षदेखि छिमेकी देश भारत विहारको छौडादानो निवासी मनोज गुप्ता सँग प्रेम सम्बन्धमा रहेकी र अहिले सर्राफसँग पनि उनको अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि गुप्ता र मृतक सर्राफ बिच पटक पटक झगडा समेत भएको बताइएको छ । सर्राफ र राधाको यस्तो रवैया हेरी राधाका प्रेमी मनोजले सात महिना अघि राधालाई सर्राफको बोर्डिङ्ग छोड्न लगाएको र विद्यालय छोडीसकेको भएपनि दुवैजनाविचको अनैतिक सम्बन्ध कायमै रहेको देखेकोले बाध्य भएर मनोजले रुपेशलाई मार्ने प्रयास गरेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments