Home अपराध लागू औषध गाजा सहित ३जना बाराको मटिअर्वा बाट पक्राउ

लागू औषध गाजा सहित ३जना बाराको मटिअर्वा बाट पक्राउ

राजु चौरसिया// बारा कार्तिक २२

१५ किलोग्राम लागू औषध गाजा सहित तिन जना बुधबार बाराको मटिअर्वा बाट पक्राउ परेका छन् ।

बुधबार बेलुकी ७:४० बजेको समयमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित नहर चोकमा खटिएको प्रहरी चेकिङ टोलिले कलैयाबाट मटिअर्वा तर्फ जादै गरेको प्र-२-०३-००१ ह ९१० नं.को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटो भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा अं.१५ के.जि. बरामत गरि मानिस समेत नियन्त्रणमा लिएको बारा प्रहरिले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक बाराको कलैया-१२ निबासि २८ वर्षिय ताहिर अंसारी, अटोमा सवार भारत विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी, आधापुर वडा न.४ निबासि २१वर्षीय इस्राफी हवारी र अटोमा सवार सोही ठाउँ बस्ने ३५वर्षीय  जफिर मिया रहेका छन् ।

पक्राउ गरिएको  अटो सहित गाजा र मानिसहरुलाइ नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments