Home समाचार सप्रनानि अधिकारीका कारण बेश क्याम्प तेलकुवा बदनाम

सप्रनानि अधिकारीका कारण बेश क्याम्प तेलकुवा बदनाम

राजु चौरसिया // कलैया, २२ कात्तिक

 

सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण अधिकारीका कारण बेश क्याम्प तेलकुवा बद्नाम भएको छ । अधिकारीको तेलकुवा बेशबाट सरुवा हुन झण्डै डेढ महिना मात्र बाँकि रहेकोले सँगठनको नितिनियम बिपरित ब्यक्तिगत लाभमा क्याम्प लाइ कमाईखाने भाँडो नै बनाएका छन्।

अधिकारीको प्रत्यक्ष संलग्नता तलकुवा बेश क्याम्पको क्षेत्रबाट खुल्लेआम तस्करीको मालसमान बरियारपुर, गँज भवानिपुर हुदै निजगढ तथा अन्य स्थानमा सजिलै पुग्ने गरेको प्रष्ट देखिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीको निर्देशनमा डिउटीमा खटिएका सशस्त्र प्रहरीहरु नै तस्करीलाई तिब्रता दिएका छन्।

उक्त बेश क्याम्पको क्षेत्रबाट अजय , प्रेम , सुरेन्द्र , अरबिन्द , सत्रुधन कुशवाहा, खेना र मिश्रिलालले किराना समान , कस्टेमेटिक समान , हार्डवेयर समान र कपडाको तस्करीको मालसमान तस्करी गर्ने गरेको प्रस्ट भएको छ। उक्त तस्करीबाट तेलकुवा बेश क्याम्पका ईन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीले मास्केबारी वा हप्ता लिने गरेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएका छन्।

मास्केवारी तथा हप्ता सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीले लिएपछि तस्करहरु निर्वाध रुपमा बिहान ३ बजे देखि ५ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म तस्करीको मालसमान तस्करी हुने गरेको पाईन्छ। तर उक्त तस्करीमा सशस्त्र प्रहरी नै सहयोग गर्ने गरेको फोटोबाट नै प्रष्ट छ।

तेलकुवा क्षेत्रवाट तस्करीको मालसमान तस्करीको मालसमान ओसारपसार सशस्त्र प्रहरीसँगै तेलकुवा चौकि र बरियारपुर चौकि पनि सहयोग गरीरहेको हुनाले तस्करीको समान निबार्धरुपमा बरियारपुर बजार र गँज भवानिपुरपुर सम्म पुग्ने गरेको श्रोतको दाबि रहेको छ।

साथै सशस्त्र प्रहरी तेलकुवालाई छिन्नमस्ता बाहिनीले पनि सहयोग गरीरहेको तथ्य प्रमाणित भएको छ। तेलकुवा क्षेत्रवाट हुने गरेको तस्करी र सशस्त्र प्रहरीले सहयोग गरीरहेको फोटो छिन्नमस्ता बाहिनीको प्रमुख डिआईजीलाई ह्वाट्सएपमा पठाउदा पनि कुने किसिमको कार्वाही नभएकोले प्रमाणित भएको छ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments