Home राजनीति बाराको पचरौतामा काँग्रेसको शुभकामना आदान प्रदान सम्पन्न

बाराको पचरौतामा काँग्रेसको शुभकामना आदान प्रदान सम्पन्न

 

राजु चौरसिया // बारा , कार्तिक २५

नेपाली काँग्रेस पचरौता बाराले आज दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेके छ । नेपाली काँग्रेस पचरौताका अध्यक्ष मुक्ति राय यादवको अध्यक्षता तथा नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी रौनियारले काँग्रेस ऐतिहासिक पार्टी भएकोले यसलाई कुनै पनि शक्तिले चाहेर पनि परास्त गर्न वा धारासायी गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो । नेपाली काँग्रेस देशकै ठूलो पार्टीको रुपमा रहेको तर पार्टीभित्रका केही नेताहरु अन्तरघात गर्ने बानी बसालेको ले त्यस्ता नेताहरुलाई समयमै सचिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी काँग्रस बाराका सह सचिव प्रमोद यादव, नेताहरु चन्द्रिका गुप्ता, गोबारी राय यादव, हरिशँकर साह, अरुण कुमार सिँह, दिपेन्द्र केसरी, लक्ष्मण जैसवाल, पप्पु कुश्वाहा, हरिनाथ यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments