Home खेलकुद श्रीलंकन क्रिकेट बोर्ड आईसीसीद्धारा निलम्बित

श्रीलंकन क्रिकेट बोर्ड आईसीसीद्धारा निलम्बित

वीरगञ्ज, कार्तिक २५
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकन क्रिकेट बोर्ड लाई निलम्बन गरेको छ ।

सरकारी हस्तक्षेप बढेको भन्दै श्रीलंका क्रिकेटलाई तत्काल निलम्बन गर्ने निर्णय आईसीसीको बैठकले गरेको हो । सामी सिल्भाको नेतृत्वमा रहेको श्रीलंका क्रिकेट बोर्डलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले निलम्बन गरी नयाँ अन्तरिम कमिटी गठन गरेको केही समय पछि आईसिसीले यस्तो निर्णय गरेको हो । श्रीलंकाली खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका सम्पूर्ण आर्थिक तथा अन्य कारोवारहरु बारेमा छानबिन गर्ने घोषणा समेत गरेका थिए ।

रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा पूर्व क्रिकेटर अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् । यो सँगै भारतमा जारी विश्वकपमा समूह चरणका आफ्ना सबै खेल खेलेर ९ औं स्थानमा रहेको श्रीलंका खेलबाट बाहिरिने पक्का भईसकेको अवस्थामा छ भने अगामी सन् २०२५ मा हुने आईसीसी ट्रफीमा समेत छनोट नहुने लगभग पक्का भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments