
वीरगन्ज, मंसिर २
बाराको बिश्रामपुर गाउपालिका अन्तर्गतका वडाहरुमा युवा नेता मदन यादबले छठको शुभकामना आदान प्रदान गर्नु भएको छ ।

तराई को प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको अवसरमा नेता यादवले गाउपालिकाको वडा नम्बर १देखि ५ सम्मका सम्पूर्ण छठ घाट हरुमा पुगि शुभकामना आदान प्रदान गर्नुका साथै गरिब असहाय श्रदालु हरुलाइ आर्थिक सहयोग समेत गर्नु भएको छ ।

