Home खेलकुद बाराको बलिरामपुर मावी द्वारा विद्यार्थी शिक्षक मैत्री कृकेट प्रतियोगिता सुरु

बाराको बलिरामपुर मावी द्वारा विद्यार्थी शिक्षक मैत्री कृकेट प्रतियोगिता सुरु

मनोज गुप्ता// बारा मंसिर १३

नेरामावी बलिरामपुर, बाराले आज बुधबार गाउपालिका स्तरीय विद्यार्थी शिक्षक मैत्री नक आउट कृकेट प्रतियोगिता शुरु गरेको छ ।

पतिलाल प्रसाद कलवार को अध्यक्षता एवम बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहका सह्भागिहरुले स्थानीय स्तरमा खेल र खेलाडी को मनोबल बढाउन यो प्रतियोगिताले ठूलो भुमिका निर्वाह गर्ने कुरामा जोड दिएका छन ।

कार्यक्रममा बिश्रामपुर गापा कि उपाध्यक्ष प्रीयन्का गुप्ता, मावी बलिरामपुरका प्रधानाध्यापक आनन्द गुप्ता,  शिक्षा अधिकृत महेश रिजाल, बिश्रामपुर वडा नम्बर ४ का वडाध्यक्ष किशोरी साह, स्थानीय समाजसेवी, पत्रकार तथा गाउपालिका स्थित मावी विद्यालय का प्रधानाध्यापक हरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेल मावी मुसहर्वा र मावी इटियाही बिच भैरहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments