वीरगञ्ज, मंसिर १७
धनुषाको सबैलामा आज आइतबार एक जना महिलाको शन्काष्पद मृत्यु भएको खबर प्राप्त भएको छ ।
मृत्यु हुनेमा सबैला गाउपालिका -२ निवासी गँगाराम साह कि २५ वर्षीय श्रीमती पूजा शाह रहेकी छन । मृतक साहको घाटिमा गम्भीर चोट लागि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर तर्फ जादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
शवको प्रादेशिक अस्पतालमा पोष्टमार्टम भइरहेको तथा घट्नाको विशेष अनुसन्धान भैरहेको धनुषा प्रहरिले जनाएको छ ।

