वीरगञ्ज, मंसिर १७
फिलिपिन्समा गएराती ७.६ म्याग्निच्युडको भुकम्प गएको छ । फिलिपिन्सको मिन्डानाओमा गएराती १०ः०७ बजेतिर गएको ३२ किलोमिटर गहिरो यस भुकम्प पश्चात फिलिपिन्सको सिस्मोलोजी एजेन्सीले फिलिपिन्स र जापानमा सुनामी आउनसक्ने चेतावनी समेत दिएको छ ।
सुनामीको खतरालाई मध्यनजर गर्दैसमुद्रमा सँचानलमा रहेका डुङाहरुलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

