Home समाचार ट्राफिक पोष्ट प्रसौनिद्वारा सडक मै सचेतना

ट्राफिक पोष्ट प्रसौनिद्वारा सडक मै सचेतना

 

 

राजु चौरसिया कलैया, ११ पौष

बढ्दो सवारी दुर्घटना लाई मध्यनजर गर्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रसौनी बाराले बुधवार सडकमै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। सवारी साधनलाई सावधानी नअपनाउँदा तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कारणले सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले अस्थायी ट्राफिक पोष्ट प्रसौनिले सडकमा नै सवारी साधनहरुलाई रोकि जनचेतना जगाउने काम गरेको छ।

वीरगञ्ज कलैया सडक खण्ड स्थित दुधौरा पुल नजिक सवारी साधन लाई रोकी चालकलाई सावधानी पुर्वक सवारी चालाउन , सवारी चलाउँदा धेरै मादकपदार्थ सेवन नगर्न , मोटरसाइकल साईकल चलाउँदा हेल्मेटको प्रयोग गर्न र हेलमेटको फिता राम्ररी लगाउन , सवारी साधनको सवारी किताव र सवारी चालक अनुमती पत्र साथमा राख्न भनि चेतनामुलक सल्लाहरु दिइएको छ।

अस्थायी ट्राफिक पोष्ट प्रसौनिको ट्राफिक हवल्दार बिनोद प्रसाद यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा , ट्राफिक प्रहरी गोबिन्द मिश्र लगायत ट्राफिक प्रहरी र नेपाल प्रहरीले जनचेतनामुलक सुझाव दिएका थिए।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments