Home अन्तराष्ट्रिय अयोध्या राम मन्दिरमा प्राण प्रतिष्ठान

अयोध्या राम मन्दिरमा प्राण प्रतिष्ठान

वीरगञ्ज, माघ ८

भारतको अयोध्या स्थित राम मन्दिरमा आज सोमबार प्राण प्रतिष्ठान भएको छ ।

मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मभूमि अयोध्यामा नव निर्मित श्री राम मन्दिरको निर्माणकार्य पूर्ण नभए पनि आजको शुभ मुहुर्तमा प्राण प्रतिष्ठान गर्नेगरी महिनौं दिन देखि गरिएको तयारी बमोजिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले निराहार बसि प्राण प्रतिष्ठान गर्नु भएको हो ।

प्राण प्रतिष्ठानको अवसरमा नेपाल र भारत लगायत अन्य देशहरुबाट समेत हिन्दु धर्म प्रती आस्था राख्ने भक्तजनहरुको व्यापक सहभागिता देखिएको छ । प्राण प्रतिष्ठान समारोहमा भारत तथा नेपाल बाट पनि अतिथिहरुको ठूलो सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments