Home राजनीति सत्य जहिले नि सत्य हुन्छ, असत्यको विजय कहिले हुँदैन : पूर्व राजा...

सत्य जहिले नि सत्य हुन्छ, असत्यको विजय कहिले हुँदैन : पूर्व राजा ज्ञानेन्द्र शाह

वीरगञ्ज, माघ १३

पूर्व राजा ज्ञानेन्द्र विक्रम साहले सत्य जहिले पनि सत्य हुने तथा असत्यको कहिले पनि जित नहुने ठोकुवा गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जको अगाडि मेनरोड भन्दा पश्चिम अवस्थित रातो बङ्गलामा आज शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व राजा शाहले यस्तो ठोकुवा गर्नु भयो ।

आफूले आफ्ना अग्रजहरुलाई गुमाउनुपरेको त्यस्तो कहालीलाग्दो अवस्थामा पनि आफूहरू माथी गरिएको प्रहारका बावजुद पनि पुग अपुग ७ वर्ष सम्म राष्ट्र प्रमुखको हैसियतमा शासन सत्ता सञ्चालन गर्दा सदैव नेपाल र नेपाली जनताको हित सोचेको स्पष्ट पार्नुभयो ।

देशमा निषेधको राजनीतिले निकास नदिने कुरामा जोड दिदै पूर्ब राजा शाहले आफूले देशवासिहरु प्रतिको स्नेह र प्रजातान्त्रिक सोचकै आधारमा आफ्नो पूर्ख्यौली शासन सत्ता समेत जनतालाई सुम्पेको समेत बताउनुभयो ।

पूर्व राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा पनि आफूले नेपालमै बसेर नेपाल नेपालीको शान्ती र हितका लागि सहयोग गर्ने भनेर भनेको कुराको स्मरण समेत गराउनुभयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments