Home राष्ट्रिय ५८ देशमा अध्ययन गर्न ५१ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी

५८ देशमा अध्ययन गर्न ५१ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी

वीरगञ्ज, माघ १६
शिक्षा मन्त्रालयको तथ्याँक अनुसार साउन १ गते देखि पुस मसान्तसम्म ५१ हजार ६३७ विद्यार्थीले बैदेशिक अध्ययन अनुमतिपत्र एन ओ सी लिन सफल भएका छन् । मन्त्रालयको तथ्याँक अनुसार सबैभन्दा बढी क्यानाडाको लागि १२ हजार ७५ जना र सबै भन्दा कम भारतको लािग १ हजार ३१२ जनाले एन ओ सी लिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार दैनिक रुपमा ५०० जनाको हाराहारीमा एनओसीका लागि आवेदन दिने गरेको बताइएको छ । नेपालको तुलनात्मक रुपमा नेपाल भन्दा विदेशी राष्ट्रहरुमा अध्ययनका क्रममा जागिरको सम्भावना बढी रहेको तथा विदेशी मुद्राको मुल्याँकन पनि बढी हुनेहुँदा वैदेशिक अध्ययन लोकप्रिय बन्दै गईरहेको जानकारहरु बताउँछन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments