Home विविध पोके तस्करले भत्काईन सशस्त्रको पोष्ट

पोके तस्करले भत्काईन सशस्त्रको पोष्ट

वीरगञ्ज, माघ २५
वीरगञ्ज भन्सारको पूर्वी छेउमा पर्ने सिँगाहा खोलाको पुलमा पोके तस्कर र सशस्त्र प्रहरी विच विवाद हुँदा अवस्था तनावपुर्ण बनेको छ । विरगञ्ज भन्सार भन्दा पुर्व तिर बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्थित बारा र पर्सा जिल्लाको सिमानाको रुपमा रहेको सिँगाहा खोलाको पुलमा आज विहिवार दिउँसो डियुटीमा रहेको सशस्त्र प्रहरीले अरु तस्करहरु सँग रकम लिई माल पास गरेको तर आफ्नो माल पास गर्न नदिएपछि आक्रोसित वीरगञ्ज वडा नम्बर १६ ईनरवा निवासी उमा देवी पासवानले सशस्त्र प्रहरीको पोष्ट भत्काएपछि अवस्था असमान्य बनेको हो ।


दुवैतिर बाट हुल हुज्जत भएपछि सपोटका लागि सशस्त्र प्रहरीको अर्को भ्यान आएपछि भिड तितर वितर भएको र अवस्था विस्तारै सहज बन्दै गएको छ । झडप गरी पोष्ट भत्काएकी उमा देवी पनि पोके तस्कर भएको र निरन्तर कपडाको तस्करी गर्ने गरेको स्थानियहरुले बताएका छन् । घट्नाको विस्तृत विवरण लिनका लागि सशस्त्र प्रहरी पर्साका प्रमुख लाई फोन गर्दा भन्सारका डिएसपी साहबलाई सम्पर्क गर्न भनेपछि भन्सारका डिएसपी लाई फोन गर्दा फोन रिसिभ हुन सकेन ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments