मनोज गुप्ता// वीरगञ्ज, जेठ ३२
अज्ञात व्यक्तिले गोलि प्रहार गरि बारामा आज शुक्रबार एकजनाको हत्या गरेको छ ।
उता घट्नामा संलग्न रहेको आशन्कामा बारा प्रहरिले दुई जनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी घट्नाको अनुसन्धान भैरहेको बारा प्रहरिले जनाएको छ ।

