Home समाचार यूवा नेता यादव द्वारा त्रिसुलिमा बेपत्ता परिवारलाइ आर्थिक सहयोग

यूवा नेता यादव द्वारा त्रिसुलिमा बेपत्ता परिवारलाइ आर्थिक सहयोग

मनोज गुप्ता, वीरगञ्ज, श्रावण ३

त्रिसुली नदिमा बेपत्ता बारा विश्रामपुर -३ का परमानन्द पन्डितको परिवारलाई स्थानीय यूवा नेता तथा गाउँपालिका अध्यक्षका उम्मेदवार मदन यादवले आर्थिक सहयोग गर्नु भएको छ । नेता यादवले पिडित परिवारलाई घरमै पुगेर स्थानीय सर्वसाधारणको रोहवरमा नगद हस्तान्तरण गर्नुभयो ।

बिश्रामपुर वडा नम्बर ३ मुसहर्वा दक्षिण टोल निवासी पन्डित गत आषाढ २६ गते चितवनको सिमलताल स्थित त्रिसुली नदिमा बेपत्ता भएको एन्जल बससङ्गै बेपत्ता भएका हुन ।

पन्डित बेपत्ता हुँदा बिच्चलिमा परेको परिवारलाई थोरै भएपनि राहत पुग्ने उदेश्यले आर्थिक सहयोग गरेको नेता यादवले बताउनु भयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments