Home Uncategorized विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको मृत्यु, राष्ट्रपति र प्रधानमन्त्री द्वारा शोक व्यक्त

विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको मृत्यु, राष्ट्रपति र प्रधानमन्त्री द्वारा शोक व्यक्त

विरगञ्ज, असोज २४

विश्व प्रसिद्ध भारतिय उद्योगपति रतन नवल टाटाको निधन भएको छ । ८६ वर्षिय टाटाको मुम्बईको ब्रीच कैन्डी अस्पतालमा उप्चारको क्रममै हिजो बुधबार निधन भएको हो ।

टाटाको निधनबाट देशले एउटा राम्रो उद्योगी मात्र नभइ एउटा असल समाजसेवी पनि गुमाएको आम नागरिकको बुझाइ छ । टाटाको निधन प्रती भारतिय राष्ट्रपति द्रौपती मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदिले समेत शोक व्यक्त गरेका छन ।

प्रधानमन्त्री मोदिले रतन टाटा एक असमान्य व्यक्ति रहेको बताएका छन । ३० वर्ष सम्म टाटा ग्रुपको नेतृत्व गरेका रतन टाटा प्रसिद्ध  पद्म बिभुषन र पद्म भूषण लगायतका धेरै पदकबाट समेत सम्मानित भएका थिए ।

उनको पार्थिव शरिरलाइ आज अपरान्ह ४ बजे उनको गृह नगर नरिमन प्वाइन्टमा पुर्ण राजकिय सम्मानका साथ अन्तिम सन्स्कार गर्ने बताइएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments