मनोज गुप्ता// वीरगञ्ज, कर्तिक १९
बारा विश्रामपुरका स्थानीय नेता मदन यादवले स्थानीय सर्वसाधारण सङ्ग शुभकामना आदानप्रदान गर्नुभएको छ ।
नजिकिदै गरेको छ्ठ पर्वको अवसरमा विश्रामपुर गाउँपालिका वडा नम्बर १ र २ का सर्वसाधारण सङ्ग शुभकामना आदान प्रदान तथा आर्थिक सहयोग गर्नुभएको हो ।
नेता यादव आफू जनताहरुको सुखदुखमा सदैव साथ रहने प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ ।

