Home राजनीति भ्रातृ संस्थाहरुको अधिवेशनका लागि काङ्ग्रेस द्वारा निर्देशन समिति गठन

भ्रातृ संस्थाहरुको अधिवेशनका लागि काङ्ग्रेस द्वारा निर्देशन समिति गठन

वीरगञ्ज// मंसिर २६// नेपाली काङ्ग्रेसले भ्रातृ सङ्गठनहरुको महाधिवेशनसप्पन्न गर्नका लागि महाधिवेशन केन्द्रिय निर्देशन समिति गठन गरेको छ ।

अहिले पार्टीका सबै भ्रातृसंगठनहरु को तदर्थ समितिले काम गरिरहेकोले चैत मसान्तसम्ममा महाधिवेशन सम्पन्न गर्न यश अघिनै पार्टी नेतृत्व पंक्तिले निर्देशन दिसकेको छ ।

अब हुने भ्रातृसंगठनहरुको महाधिबेशनमा समन्वय र सहयोग गरि सम्पन्न गराउनका लागि केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रिय  निर्देशन समिति गठन गर्नु भएको छ । नवगठित निर्देशन समितिले महाधिवेशनका लागि आवश्यक सहयोग र सहकार्य गर्नेछ ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments