Home समाचार पत्रकार महासङ्घ बारामा ७ जना निर्विरोध

पत्रकार महासङ्घ बारामा ७ जना निर्विरोध

मनोज गुप्ता//वीरगञ्ज, मंसिर २७

नेपाल पत्रकार महासङ्घ को अगामी नेतृत्वका लागि हुनलागेको निर्वाचन अन्तर्गत बारा शाखामा ७ जना निर्विरोध निर्वाचित भएका छन । 

निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहीबार सम्पन्न मनोनयन दर्ता मा  खुल्ला उपाध्यक्ष पदमा पन्नालाल दास, उपाध्यक्ष महिलातर्फ प्रियङ्का दास, सचिवमा पुष्पराज खतिवडा  तथा सदस्यमा धिरेन्द्र तिवारी, धिरेन्द्र पनुहर, नुन आलम मन्सुर र शर्मालाल बैठा को एकल उम्मेदवारी परेपश्चात सातैजना निर्विरोध निर्वाचित  भएका हुन ।

नेपाल  पत्रकार महासङ्घ बाराको भवनमा भएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि रमेश सुवेदी, श्याम यादव र अनिल तिवारीले उम्मेदवारी दिएका छ्न भने सबै पदको गरि ३४ सिटका लागि ४३ जनाले उम्मेदवारी दिएको बताइएको  छ ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments