सन्जय गुप्ता// वीरगञ्ज, मंसिर २८//
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति घोषित भएका छन । यस अघि सन २०१६ मा पनि उनी टाइम वर्ष व्यक्ति घोषित भएका थिए ।
टाइम म्याग्जिनका सम्पादक साम ज्याकोब्सले विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि ट्रम्पलाइ सन २०२४ को वर्ष व्यक्ति घोषणा गरिएको बताएका छन् । विश्वका धेरै चर्चित एवम महान हस्तिहरुलाइ पछि पार्दै ट्रम्पले यो उपाधी पाउन सफल भएका हुन ।

