Home राजनीति महासङ्घको निर्वाचन देशैभरी हुँदै, गठबन्धनको अवस्था बलियो, अन्तर्घात हुनसक्ने प्रबल सम्भावना

महासङ्घको निर्वाचन देशैभरी हुँदै, गठबन्धनको अवस्था बलियो, अन्तर्घात हुनसक्ने प्रबल सम्भावना

सन्जय गुप्ता//वीरगञ्ज, मंसिर २८// 

नेपाल पत्रकार महासङ्घको निर्वाचन आज देशव्यापी रूपमा हुँदैछ । केन्द्र, प्रदेस तथा जिल्ला तिनै तहको नयाँ नेतृत्व चयनका लागि भैरहेको निर्बाचनमा नेपाल प्रेस यूनियन र प्रेस चौतारी नेपालको सन्युक्त प्यानल चैतर्फी चर्चामा रहेको छ ।

सन्युक्त प्यानलको अवस्था बलियो हुनसक्ने संभावनालाई मध्यनजर गर्दै बाकी सङ्गठनहरु समेत आपसी तालमेलमा जुटेका छन भने स्वतन्त्र उम्मेदवारहरु पनि दुबै गठबन्धनका असन्तुष्ट व्यक्तिहरुलाइ प्रभावित गर्ने तथा सङ्गठन भन्दा व्यक्तिगत सम्बन्धलाई महत्त्व दिइदै आ आफ्नो पक्षमा मतदाता फकाउन लागिपरेका छन् ।

देशै भरी देखिएको यस्तो त्रिकोणात्मक प्रतिस्पर्धाको प्रभाव पर्सामा पनि देखिएको छ ।

पर्सामा पनि दुबै गठबन्धनका तर्फबाट अध्यक्ष का दुइजना उम्मेदवार तथा बाकी पदहरुमा स्वतन्त्र उम्मेदवारहरु समेतले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार हरुमा गठबन्धन सम्मीलित सङ्गठनका सदस्यहरु समेत रहेकोले अन्तर्घात हुनसक्ने सम्भावना पनि बलियो रहेको छ ।

यसरी सङ्गठनको निर्णयविरुद्ध उम्मेदवारी दिने र अन्तर्घात गर्ने कारणहरुमा सङ्गठनात्मक अनुशासनको खुकुलोपना तथा सङ्गठनका नेतृत्वकर्ताहरुमा निहित स्वार्थ प्रमुख कारण रहेको बुझिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments