Home अपराध एन पि एल सट्टाबाजिमा संलग्न २ भारतिय काठमाडौ प्रहरीद्वारा पक्राउ

एन पि एल सट्टाबाजिमा संलग्न २ भारतिय काठमाडौ प्रहरीद्वारा पक्राउ

वीरगञ्ज, पौष ७//

नेपाल प्रीमियर लिग( एन पि एल)को फाइनल खेललाई आधार बनाइ अनलाइन सट्टेबाजी गर्ने २ जनालाइ प्रहरीले राजधानीमा पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश जिल्ला आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौ टोखामा बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातनलाइ जिल्ला प्रहरी काठमाडौबाट गएको प्रहरी टोलिले आज आइतबार उनीहरुको कोठाबाट नै पक्राउ गरेको छ ।

पक्राउ परेकाउनीहरुबाट पाँच वटा मोबाइल, एउटा ल्यापटप, आठ वटा एनसेलको सिमकार्डसहित जावाको भारतीय राहदानी र आधार कार्ड, माकनको आधार कार्ड र मतदान कार्ड तथा अनलाइन सट्टाबाजिका लागि प्रयोग गरिने उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजनालाइ हिरासतमा राखी अनुसन्धान भैरहेको महानगरीय प्रहरी प्रभागले जानकारी दिएको छ ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments