Home अपराध वीरगञ्जबाट ६ जुवाडे पर्सा प्रहरिको नियन्त्रणमा

वीरगञ्जबाट ६ जुवाडे पर्सा प्रहरिको नियन्त्रणमा

सन्जय गुप्ता// पौष ७//

पर्सा प्रहरीले वीरगञ्जबाट ६ जना जुवाडेहरुलाइ नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका  -११ का बिमल बहादुर क्षेत्री, धुरेन्द्र प्रसाद यादव, नरेश बहादुर पौडेल, जयराम प्रसाद, गणेश कुमार थापा र राम श्रेष्ठ रहेका छन्।

अवैध रूपमा जुवा खेल भैरहेको  विशेष सूचनाका आधारमा प्रहरीले बीरगन्ज -१३ स्थित सोनालाल कुशवाहाको घरको छतमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो ।

अभियुक्तहरुको साथबाट १ लाख ४५ हजार ५४० रुपैयाँ नगद र ३ बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि जुवा खेल्ने कसूरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान  भैरहेको समेत पर्सा प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments