Home अपराध ४३ किलो गाजा सहित कार बारा प्रहरीको नियन्त्रणमा

४३ किलो गाजा सहित कार बारा प्रहरीको नियन्त्रणमा

मनोज गुप्ता// वीरगञ्ज, पौष १//

४३किलोग्राम अवैध लागुऔषध गाजा सहित १ भारतीय कारलाई बारा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुवर्ण गाउँपालिका अन्तर्गत पर्ने तेलकुववा गाउँ बाट सिम्रौनगढ तर्फ आउँदै गरेको बि आर ०१ ए यू ११०७ नम्बरको भारतीय कारमा प्लास्टिकले बेरि ५ वटा पाँकेटमा राखिएको गाजा सहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कारका चालक फरार रहेका छन् ।

बारा प्रहरिका अनुसार अमृतगञ्ज प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक मनोज यादव नेतृत्वको प्रहरी गस्ती टोलिलाई देखेपछि कार चालकले कार छोडेर फरार भएपछि कारलाई गाजा सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको गाजा सहितको कारलाई हिरासतमा राखी घट्नाको विशेष अनुसन्धान भैरहेको तथा फरार चालकको खोजी कार्य समेत भइरहेको बारा प्रहरीले जनाएको छ ।

यता पच्छिलो समय सिमावर्ती क्षेत्रहरूमा अपरधिक गतिविधिहरु बढेकोमा त्यस प्रती संबंधित निकाय गम्भीर हुनुपर्ने आमनागरिकको धारणा रहेको छ ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments