Home अन्तराष्ट्रिय भारतीय पूर्व प्रधानमन्त्रीसिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि, ७ दिनसम्म राष्ट्रिय शोकको...

भारतीय पूर्व प्रधानमन्त्रीसिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि, ७ दिनसम्म राष्ट्रिय शोकको घोषणा

वीरगञ्ज, पौष १३// 

भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिङ्हको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

९२ वर्षको उमेरमा नेता सिङ्हको गत विहिवार राती निधन भएको थियो । भारतिय राजधानी नयाँ दिल्लिको निगमघाटमा अन्तिम सन्स्कार गरिएको सिङ्हलाई अन्तिम श्रद्धाञ्जली दिन भारतिय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदि, गृहमन्त्री अमित साह, भरतिय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धी लगायात भारी मात्रामा नेता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेता सिङ्हको मृत्यु भएकोमा भारत सरकारले ७ दिन सम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । भने काङ्ग्रेस आइ ले सात दिनसम्म आफ्ना सबै कार्यक्रमहरु स्थगित गरेको भारतीय सञ्चारमाध्यम हरुले बताएका छन ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments