Home समाचार वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा पर्सेली पत्रकारहरु सम्मानित

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा पर्सेली पत्रकारहरु सम्मानित

सन्जय गुप्ता// वीरगञ्ज, पौष १३//

वीरगञ्ज उधोग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घको गत मंसिर २८ गते सप्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी हरुलाई सम्मानित गरेको छ ।

निर्वाचन बाट जिल्ला कार्य समिती पर्सा र प्रदेश तथा केन्द्रिय कार्य समितिमा पर्साबाट निर्वाचित पत्रकार हरुलाई सम्मान गरिएको हो ।

हिजो शुक्रबार उद्योग वाणिाज्य सङ्घ वीरगञ्जको आफ्नै सभाहलमा आयोजित एक सम्मान कार्यक्रममा सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल लगायत अन्य पदाधिकारी हरु समेत सहभागी रहेका थिए ।

कार्यक्रममा पर्साबाट केन्द्रिय सचिव (मधेसी) मा  निर्वाचित अशोक तिवारी, केन्द्रीय परिषद् सदस्यमा निर्वाचित लालबाबु शेख, राघव साह, विजय कुशवाहा एवम पत्रकार महासङ्घ पर्साको अध्यक्षमा निर्वाचित ओमप्रकाश खनाल लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवम सदस्यहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै सङ्घका अध्यक्ष अग्रवालले निजि क्षेत्रका समस्याहरुलाई समेत संबंधित निकाय सम्म पुर्याइ दिनका लागि पत्रकारहरु सङ्ग आग्रह गर्दै पत्रकारको वृती र विकासका लागि नयाँ कार्यसमिति सङ्ग सहकार्य गरेर अघि बढ्न आफूहर तयार रहेको बताएका छन्  ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments