वीरगञ्ज, पौष १३//
हिजो शुक्रबार राती पस्चिमी नेपालमा पुनः भूकम्प गएको छ । हिजो शुक्रबार राती ११:३७ बजे कालिकोटको लाली भन्ने ठाउँको आसपास केन्द्रविन्दु बनाई ३.७ म्याग्निच्यूड्को भूकम्प गएको हो ।
यो सहित पच्छिल्लो १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प बाट कुनै मनविय क्षती नभएको भएपनी सम्भावित भुकम्पिय क्षेत्रका बस्तीमा बस्ने नागरिक हरु सचेत रहनुपर्ने देखिन्छ ।

