Home राष्ट्रिय अङ्ग्रेजी नयाँ वर्ष २०२५ को नेपालमा पनि भव्य स्वागत

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को नेपालमा पनि भव्य स्वागत

सन्जय गुप्ता// वीरगञ्ज, पौष १७//

अङ्ग्रेजी नयाँ वर्ष सन २०२५ को आज बुधबार  नेपालमा पनि भव्य स्वागत भएको छ ।

अन्तर्राष्ट्रिय नव वर्ष भएपनी नेपालीहरुले समेत भोज भतेर र नयाँ नयाँ ठाउँमा घुम्नुका साथै एकाअर्कालाई शुभकामना आदानप्रदान गरि खुसीयाली मनाएका छ्न । नव वर्षको अवसरमा आज विहानै देखि मध्यतराईको वीरगञ्ज लगायत आसपासका मठमन्दिरमा  पूजापाठ गर्ने भक्तजनहरुको ठूलो भिड देखिएको छ ।

आज बिहानै देखि वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिर, अलखिया मन्दिर, पशुपतिनाथ मन्दिर, विन्दवासिनी माई मन्दिर, बाराको विश्वप्रसिद्ध गढिमाई मन्दिर, सहजनाथ मन्दिर, कन्कालीमाई मन्दिर, जितपुरको गढिमाई मन्दिर, पर्साको महुवन स्थित पारसनाथ मन्दिर, कालिकामाई मन्दिर, छिपहरमाई मन्दिर, बहुदरमाई मन्दिर, जिराभवानी लगायतका मन्दिरहरुमा व्यापक भक्तजनको उपस्थिति देखिएको छ ।

साथै नव वर्षको अवसरमा नेपालका विभिन्न ठाउँमा रहेका पिकनिक स्पटहरुमा समेत भोज भतेर र रमाइलो गर्नेहरूको व्यापक भिड देखिएको छ ।नयाँ वर्षमा पिकनिक र भोजभतेर का लागि वीरगञ्ज को भिष्वा डाडा,  भुटनदेवी, पर्साको ग्रामीण पर्यटकीय क्षेत्र ठोरी, कोइलाभार, मकवानपुरको सहिद स्मारक, चितवनको सौराहा लगायतका ठाउँमा नयाँ वर्ष मनाउनेहरुको ठूलो भिड देखिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments