Home शिक्षा अत्यधिक चिसोले मध्यतराईका विद्यार्थीहरुलाई सास्ती पर्साको कालिकामाई र सर्लाहीको बलरामा विद्यालय बन्द

अत्यधिक चिसोले मध्यतराईका विद्यार्थीहरुलाई सास्ती पर्साको कालिकामाई र सर्लाहीको बलरामा विद्यालय बन्द

वीरगञ्ज, पौष २०//

पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसो र शितलहरका कारण मध्यतराइको सर्वसाधारण मर्कामा परेका छ्न ।

विहान सवेरै देखि लाग्ने गरेको बाक्लो हुस्सु र शितलहरका कारण स्कूले बालबालिकाहरुलाई अत्यधिक कष्ट भएको देखिएको छ ।

बढ्दो चिसोले विद्यार्थीहरुको स्वास्थ्यमा नकारात्मक असरपर्न सक्ने कुरा लाई मध्यनजर गर्दै पर्साको कालिकामाई गाउपालिका र सर्लाहीको बलरा नगरपालिकाले विद्यालय बिदा गरेका छ्न ।

आज विज्ञप्ति जारी गर्दै पर्साको कालिकामाई गाउपालिकाले भोलि २१ गते देखि २५ गते सम्म तथा सर्लाहीको बलरा नगरपालिकाले भोलि २१ गते देखि २९ गतेसम्म जाडो विदा दिईएको जानकारी गराएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments