Home राष्ट्रिय नेपाल- चीन सिमामा ७ म्याग्निच्यूडको भूकम्प

नेपाल- चीन सिमामा ७ म्याग्निच्यूडको भूकम्प

वीरगञ्ज, पौष २३//

आज विहान नेपाल – चीन सिमाको तिब्बत क्षेत्रमा रहेको दिङ्गे कान्टिमा केंद्रविन्दु भई ७ म्यानिच्यूडको भूकम्प गएको छ ।

आज विहान ६:५० बजे गएको सो भूकम्पका कारण नेपाल, भारत, बङ्गलादेश र भुटानका समेत विभिन्न भागमा धक्का महसुस भएको छ । यो भूकम्पले तिब्बतका साथै नेपालको पूर्वी र मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

भूकम्पको केन्द्रविन्दु बाट नेपालको दूरी ९० किलोमीटर मात्रै रहेको छ । त्यस नजिकका नेपाली जिल्लाहरु सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा र दोलखामा ठूलो झट्का महसुस भएको छ । ती जिल्लाहरुमा भूकम्पले पुर्याएको क्षतीको यकिन विवरण आइ नसकेको तथा विवरण संकलन कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments