Home शिक्षा बहुदरमाईका विद्यालयहरुको साचो सिडिओ लाई बुझाइयो

बहुदरमाईका विद्यालयहरुको साचो सिडिओ लाई बुझाइयो

मनोज गुप्ता//वीरगञ्ज, माघ ६//

पर्साको बहुदरमाई नगरपालिका स्थित सम्पूर्ण विद्यालयहरुको साचो प्रमुख जिल्ला अधिकारिलाई बुझाइएको छ ।

नगरपालिकाका मेयर सिङगासन साह र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको आपसी द्वन्दका कारण उत्पन्न समस्याले बिगत ७ महिना देखि तलब नपाएका शिक्षक हरु आज विरोध प्रदर्शन समेत गरेका छ्न ।

शिक्षकहरुको पेशागत सङ्गठन नेपाल शिक्षक महासङ्घ पर्साको कार्यालय बाट निस्केको शिक्षकहरुको र्याली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव मार्फत नगरपालिका स्थित सम्पूर्ण विद्यालयहरुमा ताला लगाई ल्याइएको साचो प्रमुख जिल्ला अधिकारिलाई हस्तान्तरण गरिएको हो ।

साचो हस्तान्तरण पश्चात्न नगर परिक्रमा गरेको शिक्षकहरुको र्यालि घण्टाघरमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै शिक्षक नेताहरूले समस्या समाधान नभए सम्म विद्यालय नखोल्ने अडान राखेका छ्न ।भने नगरपालिकाको गतिविधि प्रती असन्तुष्टि व्यक्त गरेका छ्न ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments