Home राष्ट्रिय शिक्षकहरु द्वारा काङ्ग्रेस पार्टी कार्यालयमा धर्ना

शिक्षकहरु द्वारा काङ्ग्रेस पार्टी कार्यालयमा धर्ना

messenger sharing button नेपाल शिक्षक महासंघ केन्द्रिय कार्यसमितिका  सदस्यहरूले नेपाली कांग्रेसको केन्द्रिय पार्टी  कार्यालयमा आज धर्ना दिएका छन् ।

दोश्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार आज मंगलबार महासंघको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । शिक्षकहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै धर्ना दिएका हुन् ।

शिक्षक आन्दोलनको पूर्वनिर्धारित कार्यक्रम बमोजिम राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत आज मंगलबार कांग्रेस कार्यालयमा धर्ना दिएका हुन् ।

आन्दोलित शिक्षकहरुले शिक्षा नै सभ्यताको मेरुदण्ड हो भन्ने कुरा देशका नेताहरूले बुझ्नपर्ने बताउदै अध्यारो जिवनलाई उज्यालो तर्फ डोर्याउने माध्यमको रुपमा रहेको शिक्षा देश चलाउन अनिवार्य तत्व भएकाले शिक्षकहरुको आन्दोलनलाई समान्य रूपमा नलिन आग्रह समेत गरेका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments