Home शिक्षा एस ई ई परीक्षा आज देखि शुरु, अनिवार्य अङ्ग्रेजीको परीक्षा मर्यादित रूपमा...

एस ई ई परीक्षा आज देखि शुरु, अनिवार्य अङ्ग्रेजीको परीक्षा मर्यादित रूपमा सप्पन्न

वीरगञ्ज, चैत ०७//

माध्यमिक शिक्षा परीक्षा (एस ई ई) आज विहिवार देखि देशैभरी सुरु भएको छ । पूर्वनिर्धारित परीक्षा कार्यक्रम अनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सप्पन्न भएको छ ।

आज परीक्षा पर्साको वीरगञ्ज लगायत जिल्लाभरिका परीक्षा केन्द्रहरुमा मर्यादित रुपले सप्पन्न भएको शिक्षा विकास तथा समन्वय ईकाई पर्साले जनाएको छ ।

पर्सा जिल्लाबाट यसपटक ११ हजार ४१३ जना विद्यार्थीहरु एस ई ई परीक्षा दिदैछन् । जसमध्ये ५७३६ छात्रा र ५६७७ रहेका छन् । जिल्लाभरिमा २८ वटा सामुदायिक विद्यालयमा र १ वटा संस्थागत विद्यालय गरि २९ वटा परीक्षाकेन्द्र हरु निर्धारण गरि परीक्षा हुँदैछ । भोलि अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments