Home राजनीति बाराको मुसहर्वामा एमालेको अभिमुखिकरण

बाराको मुसहर्वामा एमालेको अभिमुखिकरण

वीरगञ्ज, चैत ०९//

नबाराको बिश्रामपुर गा.पा. वडा नं.३ दक्षिण टोल मुसहरवा मा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को गा.पा.स्तरीय वडा केन्द्रीत ३ महिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय नेता जोखु साह कलवार को अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि -मधेश प्रदेश सदस्य -धर्मदेव प्र.यादवले नेकपा एमाले विकासप्रेमी पार्टी भएको दाबी गरेका छन् ।

मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा एमालेको सरकारले ल्याएको सामाजिक सुरक्षाभत्ताले पाएको निरन्तरताबाट आज लाखौं नागरिकलाई राहत भएको समेत बताउँदै नेता यादवले एमाले माथिको विश्वासलाई अझै बलियो बनाउन आग्रह गरेका छन् । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एकबाल मियाँ, गा.पा. अध्यक्ष पदका उम्मेदवार  मदन प्रसाद यादव , गा.पा. संयोजक मनिर देवान,जिल्ला ईन्चार्ज मनु कुमार सिंह लगायत आमजनता, पत्रकार तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments