राजावादी समूह द्वारा काठमाडौको तिनकुनेमा भएको प्रदर्शनमा भएको अपरधिक घट्ना बारे अनुसन्धान गर्न प्रहरीले एनि कुँवरलाई पक्राउ गरेको छ ।
कुवर पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो । भने पत्रकार रजकको मृत्यु भएकै केहिवेरमा उनी झर्दै गरेको देखिएकोले सो घट्नावारे अनुसन्धान गर्न उनलाई पक्राउ गरेको बुझिएको छ ।
चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी द्वारा गरिएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, प्रहरीको गोलि लागेर २० जना घाईते भएका थिए ।

