Home समाचार हिन्दु यूवाहरु द्वारा आज साझ पर्सा प्रहरीको विरोध, ठाउँ ठाउँमा दोहोरो झडप,...

हिन्दु यूवाहरु द्वारा आज साझ पर्सा प्रहरीको विरोध, ठाउँ ठाउँमा दोहोरो झडप, ३ जना सञ्चारकर्मी घाइते

वीरगञ्ज, वैशाख ०२//

वीरगञ्जमा आज मङ्गलवार साझ हिन्दू यूवाहरुले पर्सा प्रहरिको विरोधमा प्रदर्शन गरेका छन् ।

गत शनिबार महावीर जयन्तिको अवसरमा निकालिएको र्यालिक क्रममा भएको घट्नामा सलग्न रहेको भन्दै पर्सा प्रहरीले पक्राउ गरेको हिन्दु यूवाहरुको विनाशर्त रिहाईको माग गर्दै प्रहरीको विरोधमा प्रदर्शन भएको हो ।

आज साझको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेपश्चात स्थिति तनावग्रस्त भै ठाउँ ठाउँमा झडप समेत भएको छ ।

झडपको समाचार संकलन गर्न् गएका ए भि न्यूजका सम्वाददाता अर्जुन गुप्ता, अनिल ओझा र दिपु वर्णवाल गरि ३ जना सन्चारकर्मिहरु घाइते  भएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments