Home राष्ट्रिय शिक्षक आन्दोलन २२औं दिनपनी जारी, कक्षा १२ को परीक्षा मिति सर्यो

शिक्षक आन्दोलन २२औं दिनपनी जारी, कक्षा १२ को परीक्षा मिति सर्यो

संजय गुप्ता//वीरगञ्ज, वैशाख १०//

शिक्षकहरुको आन्दोलन आज बुधबार २२औं दिन  पनि जारी छ । बैशाखको ट्न्ट्लापुर घाममा छाता ओढेर भएपनी शिक्षकहरुले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

यता आन्दोलित शिक्षकहरूको असहयोगका कारण भोलि बैशाख ११ गते देखि हुने भनिएको कक्षा १२ को परीक्षाको मिति अगामी २१ गते देखि सञ्चालन गर्ने भनी परीक्षा बोर्डले जनाएको छ । यश सङ्गै शिक्षकहरुलाई तह लगाएर बलपूर्वक परीक्षा सञ्चालन गर्ने सरकारको मनसायमाथी पानी फेरिएको छ । सरकारले शिक्षकहरुको मागलाई सम्बोधन गरेर सन्तुष्टिका साथ कक्षाकोठा फर्काउनुपर्नेमा त्यसो नगरी प्रतिसोधको भावनाले प्रेरित भएको जस्तो व्यवहार गर्दै जबरजस्ती आन्दोलन तुहाउने प्रयास गरेको शिक्षकहरुको गुनासो रहेको छ ।

अझै पनि सरकारले शिक्षकहरुलाई कक्षाकोठामा फर्काउने उचित वातावरण सृजना नगरे कक्षा १२ को परीक्षा फेरिपनी निर्धारित समयमा हुन नसक्ने देखिएको छ ।

गत चैत २० गतेदेखि काठमाडौ केन्दृत सडक आन्दोलनमा रहेका शिक्षकहरुको समस्या समाधानका लागि सरकार अझै गम्भीर नभएको शिक्षक महासङ्घले आरोप लगाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments