Home राष्ट्रिय काङ्ग्रेस महामन्त्रीहरु द्वारा शिक्षक अगुवा सङ्ग छलफल

काङ्ग्रेस महामन्त्रीहरु द्वारा शिक्षक अगुवा सङ्ग छलफल

संजय गुप्ता // वीरगञ्ज, बैशाख १३//

आन्दोलनमा रहेका शिक्षकहरुको समस्या बारे नेपाली काङ्ग्रेसका महामन्त्रीद्व्य गगन थापा र विश्वप्रकाश शर्माले आज शनिबार छलफल गरेका छन् ।

सरकार सङ्ग वार्ता गरिसके पछि शिक्षक महासङ्घका अगुवा हरुसङ्ग नेताद्व्यले छ्लफल गरेका हुन । छलफलमा शिक्षकहरुको आन्दोलनमा उठेका मागहरु र त्यसलाई सम्बोधन गर्न सरकारले निर्वाह गर्नुपर्ने भूमिका लगायतका बारेमा कुराकानी भएको बुझिएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पनि थापा र शर्मालाई नै शिक्षकहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएपश्चात यसअघि पनि उनीहरूले शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भनी मुख्य  माग राखि गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू सङ्ग सरकारका प्रतिनिधिहरु सङ्ग पटक पटक वार्ता भएपनी सफल हुन सकेको छैन । तर सर्वोच्च अदालतले दिएको समय सिमा र शिक्षामन्त्री फेरिए सङ्गै सरकार अलि बढी जिम्मेवार देखिएको छ ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments