Home अन्तराष्ट्रिय पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

संजय गुप्ता// वीरगञ्ज, वैशाख २५//

भारतले पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।

पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा हिजो बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ध्वस्त गरेको बताएको छ ।

भारतिय सेनाले पाकिस्तानका शेरै ठाउँमा राडार लाई लक्षित गरि आक्रमण गरेको भारतिय रक्षामन्त्रालयले जनाएको छ ।

हिजो बुधबार बिहान देखि  ‘अपरेसन सिन्दूर’ नामक आक्रमण सुरू गरेको भारतले बुधबार रातिमा पनि पाकिस्तानमाथि आक्रमण जारी राखेको थियो । यता पाकिस्तानले पनि बुधबार रातिदेखि २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । भने उक्त अवधिमा पाकिस्तानले पनि केही क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्  ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments