भारतको पहलगाममा भएको आतंकवादी हमलापछि स्थिति उग्र रुप लिएको र पच्छिल्ला २ दिन देखि अवस्था अझै भयावह हुँदै गएको देखिएकोले हाल भारतमा रहेका नेपालीहरुले सुरक्षित आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थान पहिचान गरि बस्न तथा कुनै आपतकालीन अवस्था आए सहजीकरण र समन्वयको लागि दूतावासको आधिकारिक नम्बर समेत सार्वजनिक गरेको छ ।


