Home खेलकुद कृकेट विश्वकप लिग २ मा स्कटल्याण्डमाथी नेपालको कीर्तिमानी जित

कृकेट विश्वकप लिग २ मा स्कटल्याण्डमाथी नेपालको कीर्तिमानी जित

संजय गुप्ता// वीरगौन्ज, जेठ २०//

आई सि सि कृकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपालले स्कट्ल्याण्डमाथी शानदार जित हासिल गरेको छ ।

नेपालको तर्फबाट नवौं नमबरका ब्याट्सम्यान करण केसिले आफ्नो ओडिआई क्यारियरकै पहिलो अर्द्धशतक प्रहार गर्दै अविजित ६५ रन बनाए पछि नेपालले यस कीर्तिमानि जितको यात्रा तय गरेको हो ।

एक दिवसिय अन्तर्राष्ट्रिय कृकेटको सबै भन्दा ठूलो लक्ष्य २९७ रनको लक्ष्य पाएको नेपालले अन्तिम बल बाकी छ्दै ९ विकेटको क्षतिमा पूरा गरि नयाँ कीर्तिमान कायम गरेको छ ।

यस प्रतियोगितामा नवौ नम्बरका ब्याट्सम्यान करण केसिले ४१ बलमा ३ चौका र ४ छक्काको मदतले अविजित ६५ रन बनाउदै खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments