Home राष्ट्रिय SEE को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उतिर्ण

SEE को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उतिर्ण

मनोज गुप्ता // वीरगञ्ज, असार १३//

 माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८१ को नतिजा आज शुक्रबार सार्वजनिक भएको छ । आज दिउसो सार्वजनिक भएको नतिजा अनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आज शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए ल्याउने – ८ जना, जीपीए २ देखि २.४० सम्म ल्याउने४,१२६ जना, जीपीए २.४० देखि २.८० सम्म ल्याउने  ४८,४७९ जना, जीपीए २.८० देखि ३.२० सम्म ल्याउने ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने  ८१,३८५ जना, जीपीए ३.६० देखि ४.० सम्म ल्याउने  ४८,१७७ जना र नन ग्रेडेड ल्याउने १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । यस वर्ष मधेस प्रदेशमा जीपीए ३.६० देखि ४ सम्म  ल्याउने विद्यार्थीको संख्या– ४,१३८ रहेकोे छ ।

 गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार आएको  देखिएको छ । गत वर्ष ग्रेड कम्प्लिट गर्ने विद्यार्थीको संख्या ४८ प्रतिशत रहेको थियो ।

गत २०८१ चैत ७ गते देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परिक्षामा देशैभरिबाट ४ लाख ३८ हजार ८ सय ९६ जना  विद्यार्थी सहभागी भएका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments