
मनोज गुप्ता// वीरगञ्ज, असार ३१//
नेपाल सरकारका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज मङ्गलवार राजीनामा दिएका छन् ।
घूस मांग गरेको आरोप लागेको अडियो सार्वजनिक भइ व्यापक रूपमा विरोध हुनथाले पछि नैतिकताको आधारमा आफूले राजीनामा गरेको मन्त्री गुप्ताले सामाजिक सञ्जालमा बताएका छन् ।
आफूमाथि लागेको आरोपको छानबिन गर्न सहयोग मिल्नेगरी नैतिकताको आधारमा राजिनामा गरि बाटो प्रशस्त गरेको समेत उनले बताएका छन ।

