Home Uncategorized आई टी फोकल शिक्षकहरुका लागि क्षमता विकास तालिम गोरखाको धार्चेमा सुरु

आई टी फोकल शिक्षकहरुका लागि क्षमता विकास तालिम गोरखाको धार्चेमा सुरु

संजय गुप्ता// वीरगञ्ज, असार ०२//

गोरखाको धार्चे  गाउँपालिकामा आईटी फोकल शिक्षकहरुको क्षमता विकास सम्बन्धि ३ दिने तालीम आज सोमबारदेखि सुरु भएको छ ।

धार्चे गाउपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा द्वारा स्थनिय होटल हिल्ट्पमा आयोजित तालिमको गाउँपालिकाकि उपाध्यक्ष सुनिला गुरुङले आज बिहान १० बजे मउदघाट्न गरेकि छन ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको अध्यक्षतामा सप्पन्न उदघाट्न सत्रमा शिक्षा शाखा प्रमुख पुष्पराज जोशी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन पालिकाका प्राविधिक सहायक श्याम कुमार मण्डलले गरेका छन् ।

स्थानीय पालिकाका १९ जना आईटी फोकल शिक्षकहरुको सहभागिता रहेको ३ दिने तालिममा सहजकर्ता डा. रबिन्द्र कडेलले सहजीकरण गर्ने जनाइएको छ ।

यस तालिमले सहभागी शिक्षकहरुको शिक्षण सिपमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्नमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

RELATED ARTICLES

वीरगञ्जका विद्यालयहरु १ हप्ता अझै नखुल्ने

संजय गुप्ता// वीरगञ्ज, असार ०१// अत्यधिक गर्मिका कारण प्रभावित भएकोमा विदा गरिएका वीरगञ्ज महानगरका विद्यालयहरुमा पुन: ६ दिन विदा थप गरिएको छ । गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा...

विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको मृत्यु, राष्ट्रपति र प्रधानमन्त्री द्वारा शोक व्यक्त

विरगञ्ज, असोज २४ विश्व प्रसिद्ध भारतिय उद्योगपति रतन नवल टाटाको निधन भएको छ । ८६ वर्षिय टाटाको मुम्बईको ब्रीच कैन्डी अस्पतालमा उप्चारको क्रममै हिजो बुधबार...

गणतन्त्र दिवसको अवसरमा प्रहरी चौकी मुसहर्वा द्वारा मन्दिरमा सरसफाइ

मनोज गुप्ता// वीरगञ्ज, जेठ १५ गणतन्त्र दिवसको अवसरमा आज बाराको विश्रामपुर गाउपालिका वडा नम्बर-४ बलिरामपुर स्थित मुसहर्वा प्रहरी चौकिले स्थानीय मन्दिरमा सरसफाइ गरेको छ । चौकिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments