Home राजनीति पहिलो महिला प्रधानमन्त्रीद्वारा सपथ ग्रहण, ६ महिना भित्र निर्वाचन हुने

पहिलो महिला प्रधानमन्त्रीद्वारा सपथ ग्रहण, ६ महिना भित्र निर्वाचन हुने

 

संजय गुप्ता// वीरगञ्ज, भाद्र २७//

नेपालकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनियताको सपथ कार्यक्रम सम्पन्न भएको छ ।

नवनियुक्त प्रधानमन्त्री कार्की लाई राष्ट्रपति रामचन्द्र  पौडेलले अहिले शुक्रबार राती पौने १० बजे सपथ ग्रहण गराएका छन । यससङ्गै अन्तरिम सरकार गठनका लागि पच्छिलो २ दिनको कसरत मुलुकले नयाँ सरकार प्रमुख पाएपछि सफल भएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो बैठकद्वारा नै कार्कीले करिब पदावधि बाकी रहेको प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छिन । नवगठित सरकार द्वारा पहिलो बैठकमै जननिर्वाचित संसद विघटन गरेको सम्भवत: नेपाल कै ईतिहासमा यो पहिलो घट्ना हो ।

राष्ट्रपति पौडेलले अगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्बाचन गर्नेगरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन । प्राप्त जिम्मेवारी अनुसार नवगठित सरकारले अगामी फागुन महिना भित्र प्रतिनिधिसभाको निर्वाचन गरिसक्नुपर्ने छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments